२ चैत्र २०८२, सोमबार | March 17, 2026

अपरान्ह ४ बजे काँग्रेसले बोलायो सर्वदलीय बैठक



काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।

प्रतिनिधिसभ विघटनपछि उत्पन्न राजनीनिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।

संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति, सरकारविरुद्ध बनाउने रणनीति, संवैधानिक संकटको सामना कसरी गर्ने लगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि संसद विघटनपछि सत्तारुढ दल नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ४० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित