१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु



कावासोती । कालिगण्डकी करिडोर अन्तर्गत पुर्बी नवलपरासीको गैंडाकोट ३ मा ट्रक दुर्घटना हुदा तीन जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यलय गैडाकोट का अनुसारर गैंडाकोट भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो । सडकबाट सो ट्रक झण्डै २ सय मिटर तल खसेको थियो ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ३ जना पुरुषको शव फेला परेको स्थानीय खेम गरम्जा मगरले जानकारी दिएका छन् । गरम्जाका अनुसार सडकदेखी करिब १०० मिटरको दुरीमा ट्रकबाट उछिट्टिएको अवस्थामा शव फेला परेको हो ।

घटनास्थलबाट हेटौंडा ठेगाना रहेको सुरेश भुजेलको नाममा रहेको लाईसेन्स फेला परेको बताईएको छ । मेतकको आधिकारिक सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक उकालोमा ब्याक भई खसेको आशंका गरिएको छ ।

घटनास्थल गैंडाकोट पुर्व पश्चिम राजमार्गदेखी करिब ३५ किमिको दुरीमा पर्छ । विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ११ : ४६ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित