७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

संसद विघटन असंवैधानिक कदम भन्दै नेपाली कांग्रेसले गर्यो आन्दोलनको घोषणा



काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम विरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई नेपाली कांग्रेसले असंवैधानिक कदम भनेको छ।

यसअघि आजै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जानुको विकल्प नभएको बताएका थिए ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ३ : २८ बजे

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक

काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण