१६ श्रावण २०८३, शनिबार | August 1, 2026

गुल्मीको छापचौरमा बिच भलिबल प्रतियोगिता सुरु



बुटवल । लुम्बिनी प्रदेशमा पहिलोपटक गुल्मीको छापचौरमा बिच भलिबल प्रतियोगिता सुरु भएको छ ।

स्वास्थ्यका लागि खेल देशका लागि खेल भन्ने मुख्य नारा सहित सदाबहार युवा क्लब कालीगण्डकी गाउपालिका ७ छापचौरले तिन दिने बिच भलिबल प्रतियोगिता आयोजना गरको हो ।

दुई (दुई जनाको समुह बनाएर खेलिने बिच भलिबल बालुवामाथी खेलिने खेल हो । खेल मैदानभरी बालुवा बिछाइएको हुन्छ बालुवामाथी खेलिने भएकाले यो खेल बिषेश गरेर समुद्री किनारमा नदी टटिय क्षेन्रमा खेलिदै आएको क्लबका पुर्व अध्यक्ष बादल हमालले जानकारी दिए ।

६ जना खेल्ने मैदानमा २ जनाले पनि खेल्न सक्छन भन्ने नै यो खेल मनोरञ्जनात्मक हिसाबले समेत हेरिने गरेको उनले बताए । बिच भलिबल खेल आयोजना गरेपछि गुल्मी, बागलु, पर्वत र रूपन्देही जिल्लाबाट समेत खेलाडीहरूले चासो राखेको सदाबहार युवा क्लबका अध्यक्ष आश्रीत थापाले बताए । प्रतियोगितामा १८ टिमले भाग लिएको प्रतियोगिताका संयोजक कुशल श्रीसले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद १६ हजार कप मेडल प्रमाणपत्र द्वितिय हुनेले १० हजार कप मेडल प्रमाण पत्र तृतिय हुनेले ६ हजार नगद सहित कप मेडल प्रमाण र सान्रत्वना हुनेले ४ हजार प्राप्त गर्नेछन् ।

तिनदिन सम्म चल्ने प्रतियोगितामा टाढाका खेलाडीलाई आवाशिय व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ८ : ४६ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश