२ पुस २०८२, बुधबार | December 17, 2025

३२ वटा संस्थाले गरे प्रतिनिधिसभा विघटनको विरोध



काठमाडौं । सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न ३२ वटा विभिन्न सामाजिक तथा नागरिक संघसंस्थाहरुले उत्रिएका छन् ।

शनिबार बिहान ३२ वटा संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै असंवैधानिक रुपमा संसद विघटन हुनु लोकतन्त्रको मूल्य, मान्यता र प्रतिपादित सिद्धान्तविपरीत भएको जनाएका छन् ।

उनीहरुले सत्तारुढ राजनीतिक दलको आन्तरिक कलह र शक्ति संघर्षको शिकार संसदलाई बनाइएको भन्दै यस्ता खालका हस्तक्षेप स्वीकार्य नहुने जनाएका छन् । उनीहरुले संविधानको जगमा उभिएर निकास खोज्न आग्रह गरेका छन् ।

संसद विघटनपछि आम नागरिक र दलहरुबीच दुरी बढ्ने र त्यसबाट राजनीतिक अस्थिरता आउनसक्ने भन्दै संघ संस्थाले तत्काल दलहरुबीच सार्थक वार्ता गर्नु आवश्यक रहेको उनीहरुको जिकिर रहेको छ ।

 

विज्ञप्ति जारी गर्ने संघसंस्थाहरु 

डा. गोपाल कृष्ण सिवाकोटी, अध्यक्ष, ईन्हुरेड इन्टरनेशन

श्री भवानी प्रसाद खरेल, अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

डा. कपिल श्रेष्ठ, मानव अधिकारकर्मी

श्री चरण प्रसाई, जवाफदेहिता निगरानी समिति नेपाल

श्री तारानाथ दाहाल, अध्यक्ष, सूचनाको हकको लागि नागरिक अभियान

श्री हरिबिनोद अधिकारी, अध्यक्ष, फ्रिडम फोरम

प्रोफेसर डा. तारा प्रसाद सापकोटा

श्री शोभाकर बुढाथोकी, मानव अधिकारकर्मी तथा द्वन्द्व बिशेषज्ञ

श्री शान्ता लक्ष्मी श्रेष्ठ, लैंगिक तथा मानव अधिकारमकर्मी

श्री नरेन्द्र खतिवडा, अध्यक्ष, युथ एडभोकेसी नेपाल

श्री दयासागर श्रेष्ठ, अध्यक्ष, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल

श्री जगदिश ऐर, अध्यक्ष, आयोन नेपाल

श्री भवानी लोहोरुङ अध्यक्ष, आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ नेपाल

श्री दिल्लु प्रसाद घिमिरे, सचिव, गैरसरकारी संस्था महासंघ नेपाल तथा महासचिव, जलवायु परिवर्तन महासंघ

श्री मुकुन्द दाहाल, अध्यक्ष, NAIDP नेपाल

श्री त्रिलोक चन्द विश्वास वि.क., नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ

श्री रबिन्द्र नाथ ठाकुर, अध्यक्ष, मधेस मानव अधिकार होम, (Mahuri-Home)

श्री संजोक ठकुरी, अध्यक्ष, हामी दाजुभाई

श्री सुमन खड्का, प्रमुख कार्यकारी अधिकृत, Youth Initiative Nepal

श्री कृष्ण तामाङ्ग, सामाजिक अभियन्ता

श्री भुपेन्द्र घिमिरे, संस्थापक अध्यक्ष, Volunteers Initiative Nepal (VIN)

श्री बिष्णु कुँवर, ग्रामीण विकास फाउण्डेशन जनकपुर

श्री सि.एम. गुरागाई, अध्यक्ष, DEFAN उदयपुर

श्री शोभा IWL नेपाल

श्री महेन्द्र खनाल, मानव अधिकारकर्मी तथा अधिवक्ता, कपिलवस्तु

अध्यक्ष, सामाजिक न्याय मञ्च सुनसरी

श्री सुभलाल राई, अध्यक्ष, किरात युवा समाज

श्री निर्मला राई, अध्यक्ष, किरात चाम्लिङ भाषा संस्कृति उत्थान संघ

श्री हिरन राई, अध्यक्ष, किरात युवा संघ

श्री मुना थापा, अध्यक्ष, क्रियाशिल समाज, नेपाल

श्री वर्ष राई, अध्यक्ष जनएकता युवा समाज

श्री विर्सना राई अध्यक्ष, किरात चाम्लिङ विद्यार्थी संघ

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : १९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष