११ बैशाख २०८१, मंगलबार | April 24, 2024

नेकपा फुटको प्रभाव प्रदेश सरकारमा: प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पदमुक्त, मुख्यमन्त्री राईको पद धरापमा



बिराटनगर । नेकपामा फुटको प्रभाव प्रदेश सरकारमा देखिन थालेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई आज पदमुक्त गरेका हुन् । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल पक्षमा छन् ।

९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् जसमध्ये प्रचण्ड-नेपाल पक्षका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै सांसद छन् । यो अवस्थामा प्रचण्ड-नेपाल पक्षले चाहे जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव ल्याउन सक्छन् ।

उता नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ५१ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना