१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसबाट १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन



बुटवल । असंवैधानिक एवं अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गरेको छ ।

१६५ निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा काँग्रेसका हजारौं नेता कार्यकर्ताहरु सहभागी भएका छन् । रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा पनि काँग्रेसका सयौं नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

बुटवल बजारमा आयोजित प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको आरोप लगाउँदै नारावाजी गरेका छन् ।

 

 

 

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ५० बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल