३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाए



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आन्तरिक मामिला तथा कानुनमन्त्री एवं संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मुख्यमन्त्री पौडेलले मंगलबार उनीहरुलाई पदबाट हटाएको जनाएका छन् ।

प्रदेश सरकाविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको भन्दै मुख्यमन्त्री पौडेलले दुबै नेतालाई दलको जिम्मेवारीबाट हटाएका हुन् ।

यसअघि जमरकट्टेल लगायतका नेताले पौडेलविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पार्टीमा मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली पक्षका हुन् भने जम्मकट्टेल र माझी प्रचण्‍ड–नेपाल पक्षका हुन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ४४ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन