२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

खैरो हेरोइनसहित दुईजना पक्राउ



काठमाडौं । झापाको मेची नगरपालिका-८, मेची सडकबाट पाँच ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को ३८ प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : १३ बजे

कांग्रेस १५ औँ महाधिवेशन : मतदान दिउँसो १ बजेको लागि सर्‍याे

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

वातावरण संरक्षणको सन्देशसहित रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजको ‘मास मार्च’

बुटवल । वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा

चर्चित भारतीय अभिनेता नाना पाटेकरको हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल