२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्ती केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन ।

बिहीबार विभिन्न महिला संघका नेतृहरूले दिएको ध्यानाकर्षण प्रस्ताव बुझ्दै उनले यो परिस्थितिमा प्रधानमन्त्री प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका हन ।

प्रतिनिधिसभा विघटनपछि उनले आफ्नो भूमिकाबारे विभिन्न पक्षसँग छलफल गरिरहेको बताएका छन । सभामुख सापकोटाले भने, ‘यही परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन ।

अदालतमा पनि त्यसैअनुसारको जवाफ दिँदै छु । मेरो भूमिकाबारे राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाब लिएको छु । बृहंगम छलफल भएको छ । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनुभएको छ, मेरो ध्यानाकर्षण भएको छ ।’

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : ३१ बजे

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र