६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

संसद विघटन विरुद्ध बुटवलमा मसाल जुलुस, प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाईयो



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्रीले गरेको संसद विघटन सिफारिसलाई प्रतिगमनको संज्ञा दिएका प्रचण्ड-नेपाल पक्षीय कार्यकर्ताहरुले बुटवलको ट्राफिक चोकमा मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

मसाल जुलुसमा सहभागी कार्यकर्ताहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै प्रधानमन्त्री ओलीका विरुद्ध चर्को नारा लगाएका थिए । नेकपाको प्रचण्ड नेपाल पक्षले संसद विघटनको विपक्षमा दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै संसद पुनर्स्थापना नहुँदा सम्म आन्दोलन नरोक्ने बताएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ६ : ११ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको