१५ असार २०८३, सोमबार | June 29, 2026

७७ वटै जिल्लाबाट संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई विरोधपत्र पठाईदै



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले आज देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र पठाउँदै छ।

पूर्व घोषित दोस्रो चरणको आन्दोलन अन्तर्गत देशको आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पठाउन लागिएको हो ।

देशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संविधानको पुस्तकका साथ प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक सच्याउन अनुरोध गरिने प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले जनाएको छ।

सो पक्षको भातृ संगठन अनेरास्ववियुले पनि आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । आन्दोलनका कारण हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै गृह प्रशासनले देशैभर सुरक्षा तैनाथी बढाएको गृह स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १० : ०३ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै