१५ बैशाख २०८१, शनिबार | April 27, 2024

डिशहोमले गर्यो डिलर दाईको डिस्काउन्ट अफरका विजेताहरुलाई चेक हस्तान्तरण



काठमाडौ । डिसहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट योजना’ अन्तर्गत लाइभ लक्की ड्रका भाग्यशाली विजेतालाई रु १ लाखको चेक हस्तान्तरण गरेको छ ।

धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले रु १ लाखको चेक हस्तान्तरण गरका हुन ।
CAS ID No. 2558254745   रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने र कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि रु १० हजार प्रदान गरिएको छ ।

हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लक्की ड्रमा डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवेबाट रु ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ । विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  २ : १५ बजे

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक