१ पुस २०८२, मंगलबार | December 16, 2025

पूर्वी नवलपरासीको चोरमारा नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



कावासोती । बुटवल–नारायणगढ सडकखण्ड अन्तरगत पूर्वी नवलपरसीको मध्यविन्दु ७ चोरमारा जंगलमा शनिबार दिउँसो भएको सडक दुर्घटना एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट नारायणगढ आउँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार अन्दाजी २७ वर्षीय एक जना पुरुषको घट्नास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय पूर्वी नवलपरासीका अनुसार भारतीय यु पी २२ ए पी १०८६ नम्बरको ट्रकले ना २१ प ७५६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

मृतकको सनाखत हुन अहिलेसम्म सकेको छैन । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज