९ चैत्र २०८२, सोमबार | March 24, 2026

सुनको मूल्यमा आठसय रुपैयाँको गिरावट



काठमाडौं । आइतबार तोलामा रु दुई हजार ३०० ले ओरालो लागेको सुनको मूल्य सोमबार पुनः ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि तोलामा ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा ९२ हजार ५०० मा कारोवार भएको थियो । चाँदी तोलामा ४० रुपैयाँले घटेको छ ।

आइतबार एक हजार २७० मा कारोवार भएको चाँदी आज भने एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : ०४ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११