१ आश्विन २०८३, बिहिबार | September 18, 2026

पार्टी फुटसंगै राजधानी बाहिर प्रचण्ड-नेपालको पहिलो सम्बोधन पोखरामा आज हुदैं



काठमाडौं । पार्टी फुटपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सम्बोधन राजधानी बाहिर जाने भएका छन ।

पार्टी दुवैजना अध्यक्षद्वय गण्डकी स्तरीय प्रशिक्षणका लागि आज बिहान पोखरा जाने भएका हुन । दुबै नेताहरुले गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पोखरा ११ शितलादेबीमा रहेको एसआर केसी बैंक्युटमा ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।

बिहान ८ बजे बुद्ध एयरको विमान मार्फत पोखरा जान लागेका अध्यक्षद्वयका साथमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहने बताइएको छ । दुबै नेता मंगलबार साँझ नै राजधानी काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : ४९ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा