२१ बैशाख २०८३, सोमबार | May 4, 2026

रुपन्देही डेरी व्यवसायीमा भण्डारीको अध्यक्षतामा नयाँ समिति



बुटवल । रुपन्देही डेरी व्यवसायी समिति रुपन्देहीको नवौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिवेसनमा बोल्दै रुपन्देही डेरी व्यवसायी संघका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले दुधको विविधिकरणमा जोड दिए ।

समितिको साधारणसभा तथा अधिवेशनबाट आगामी कार्यकालको लागि गणेश सिंह भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । जसको उपाध्यक्षमा कृष्ण प्रसाद उपाध्यया, सचिवमा पदम प्रसाद पौडेल, सह सचिवमा विष्णु प्रसाद पाण्डेय, कोषाध्यक्षमा संजोग श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमाा पिताम्बर भण्डारी, विनोद प्रसाद बस्याल, कृष्ण प्रसाद पन्त, दिपक पाण्डे, गोविन्द गुरुङ्ग र उमा शर्मा चयन भएका छन् । यस्तै यम प्रसाद शर्मा रहेको लेखा समिति सदस्इमा रमा ज्ञवाली र जिवलाल न्यौपाने चयन भएका छन् । निर्वाचत सबैलाई समिले बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : १६ बजे

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ