१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भारतले दिनेभयो १० लाख डोज कोरोना विरुद्धको खोप, बिहिबार नेपाल आईपुग्ने



काठमाडौं । छिमेकी राष्ट्रहरुलाई कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने घोषणा गरेको भारतले नेपाललाई १० लाख डोज कोरोना संक्रमण विरुद्धको खोप उपलब्ध गराउने भएको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले खोप उपलब्ध गराउने जानकारी दिएका छन् ।

भारतले अनुदानकारुपमा उपलब्ध गराउने खोप भोलि नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको हो। भारत सरकारले नेपाल सहित बंगलादेश, भूटान, श्रीलंका, अफगानिस्तानलाई कोरोना विरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  २ : ३६ बजे

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र