१५ असार २०८३, सोमबार | June 30, 2026

नेकपा बिप्लव समूहद्वारा नेपाल बन्दको आब्हान, प्रेस बिज्ञप्ति सहित



बुटवल । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूहले भाेली माघ १० गते नेपाल बन्दको आब्हान गरेको छ ।

केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण राजबन्दीहरुको रिहाइको माग गर्दै माघ १० गते शनिबार नेपाल बन्दको आब्हान गरेको हाे ।

नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा सम्बद्ध विभिन्न जिल्लाहरुले विभिन्न सञ्चार माध्यमहरु मार्फत् जारी बन्दलाई सफल पार्न उद्योगी व्यवसायी, यातायात व्यसायी, नागरिक समाज, पत्रकार, प्राध्यापक, वकिल, शिक्षक, युवा, विद्यार्थी, पत्रकार सबैलाई अपिल गरेको छ ।

नेकपा लुम्बिनी ब्युरो, लम्जुङ, तनहुँ, चितवन, धादिङ, जनकपुर ब्युरो, ताप्लेजुङ कैलाली, दाङ, रोल्पा, रुकुम,जाजरकोट, मुगु, बैतडी, म्याग्दी, बागलुङ, कास्कीलगायतका जिल्ला कमिटीहरुले नेपाल बन्द सफल पार्न अपिल गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ७ : ०७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै