२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

गरिब तथा असहाय विद्यार्थीलाई रोटरी र रोट्रयाकको ट्रयाकसुट



बुटवल । बुटवलमा स्थापित रोट¥याक्टका पूर्व अध्यक्षहरुद्वारा स्थापित रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सले देवदह नगरपालिका वडा नं. १० चरङ्गेस्थित सिता माध्यमिक विद्यालयमा गरिब तथा असहाय विद्यार्थीलाई ट्र्याक सुट उपलब्ध गराएको छ ।

गरिव तथा असहाय बिद्यार्थिहरुलाई ट्रयाकसुट वितरण गर्दै क्लवका अध्यक्षद्वय बालकृष्ण पाण्डे र मुक्तिराम भण्डारीले आफूभन्दा कम भाग्यमानी विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू लगायत आफ्नो क्लब अत्यन्तै खुसी लागेको बताए ।

बिद्यार्थिहरुलाई जाडो याममा न्यानो कपडा उपलब्ध गराएको भन्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका विद्यालयका प्राचार्य महेश थैवले रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सलाई धन्यवाद ज्ञापन गरे ।

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : ५४ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको