८ बैशाख २०८१, शनिबार | April 20, 2024

ग्यास बोकेको ट्यांकर जडिबुटीमा दुर्घटना



काठमाडौं । काठमाडौंको जुडिबुटीमा ग्यास बोकेको ट्यांकरले ट्याक्सीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन ।

लोकन्थलीबाट कोटेश्वरतर्फ आउँदै गरेको NL OLL २९७५ नम्बरको भारतीय ट्यांकरले बा २ ज १५४५ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी चालक २८ वर्षीय सुजन लामा घाइते भएका हुन ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्सीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको ट्यांकर सडकमै पल्टिएपछि सो क्षेत्रको आवागमन प्रभावित भएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : १६ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु