१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता



काठमाडौं । अदालतमा विचाराधीन मुद्दालाई प्रधावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

प्रधानमन्त्री ओली विरुद्ध मंगलबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । कानुन व्यवसायीहरुलाई मानमर्दन र अपमान गरेको एवं अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै मुद्दा दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले पेस गरेका निवेदन गरेकोमा मंगलबार दर्ता भएको हो ।

यही माघ ९ गते कार्की व्यांक्वेटमा आयोजित कार्यकर्ता भेलामा ओलीले कानुन व्यवसायीहरुमाथि व्यक्तिगत आक्षेप लाग्ने शैलीमा टिकाटिप्पणी गरेका थिए । ओलीले ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि बाजे शब्दको प्रयोग गर्दै वकिलहरुले सर्वोच्च अदालतमा तमासा देखाइरहेको बताएका थिए ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ४१ बजे

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य