२८ चैत्र २०८२, शनिबार | April 11, 2026

पार्टीभित्रैबाट सरकार ढालेर राजनीतिक अस्थिरता ल्याउन खोजियो : गृहमन्त्री थापा



चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादलले आफूहरुले घोषणा भएको चुनाव जित्ने दावी गरेका छन ।

चितवनमा जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले चुनाव जित्ने दावी गरेका हुन ।

बादलले पार्टीभित्रैबाट आफ्नो पार्टीको सरकार ढालेर राजनीतिक अस्थिरता ल्याउन खोजिएको अवस्थामा प्रधानमन्त्री ओलीले अग्रगामी र राष्ट्रहितको कदम चालेर संसद विघटन गरेको दावी गरे ।

अहिलेको संसद विघटन देशमा राजनीतिक स्थिरता र स्थायित्वको लागि भन्दै बादलले अहिलेका प्रधानमन्त्री ओलीको कदम जनतामुखी भएको बताए । जनताका लागि गरेको निर्णय भएकाले अबको चुनाव आफूहरुले जित्ने उनले बताए ।

बादलले आफ्ना गल्तीहरु स्वीकार गर्दै सच्चिएर पार्टीमा फर्कन प्रचण्ड-माधव समूहलाई आह्वान पनि गरेका छन् । पार्टीमा गरेका गल्तीहरुलाई आत्मालोचना गर्दै पार्टीमा आएर चुनावमा जान भनेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ३७ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र