२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पहिलो पाईलाद्धारा २ सय बढि बालबालिकालाई न्यानो कपडा बितरण



पहिलो पाईला नेपालद्धारा बुद्धभुमिका २ सय बढि बालबालिकालाई न्यानो कपडा बितरण गरेका छ ।

पहिलो पाईला नेपाल केन्द्रिय कमिटी, पहिलो पाईला नेपाल बुटवल शाखा र बुद्दभुमि नगरपालिकाको संयुक्त आयोजनामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

न्यानो माया अभियान अन्र्तगतको न्यानो कपडा वितरण कार्यक्रम बुद्धभुमि नगरपालिका वडा नं.८ स्थित श्री आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि विद्यार्थीलाई सुईटर, टोपी, मोजा लगायतका न्यानो कपडा वितरण गरिएको हो । विद्यालयमा अधिकाशं गरिब, विपन्न परिवारका बालबालिकाले अध्ययन गर्दै आएका छन ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : १० बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको