२ भदौ २०८३, मंगलबार | August 18, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै



काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिनिधिसभा विघटनपछि आन्दोलित बनेको सो पक्षले आज बिहान ११ बजेका लागि काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

चरणवद्ध आन्दोलन गर्दै आइरहेको नेकपा प्रचण्ड-नेपाल पक्षले संसद पुनर्स्थापनाको माग राख्दै आएको छ । बैठकले आन्दोलनको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा छलफल गर्ने एक नेताले बताए ।

सो पक्षले यसअघि नै बुटवल, विराटनगर र धनगढीमा तीन वटा प्रदेश स्तरीय विरोध सभा गरिसकेको छ भने जनसभा तथा भेलाहरु गर्दै आएको छ । माघ ९ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेका नेकपा प्रचण्ड-नेपाल पक्षले माघ २८ गते पनि जनप्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।

यसअघि सो पक्षको केन्द्रीय कमिटी बैठक गएको पुस ७-९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत नै पार्टीको निर्णय गर्दै आएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ७ : १९ बजे

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको