७ चैत्र २०८२, शनिबार | March 22, 2026

गण्डकी प्रदेशका केहि भागमा भुकम्पको धक्का महशुस



बुटवल । नेपालमा राती पोखरा र त्यस आसपासको क्षेत्रमा भुकम्पको धक्का महशुस भएको छ । राती ९ बजेर ५९ मिनेटको समयमा पोखरा, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको स्थानीयबासीले बताएका छन् ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले राती ९ः५९ बजे मनाङ जिल्लामा केन्द्रबिन्दु भएको ५ दशमलव ३ मेग्निच्युटको भुकम्प गएको पुष्टि गरेको छ । केन्द्रको तथ्याँकले देखाएको मापनमा ८४.१० देशान्तर र २८.७८ आक्षँस क्षेमताको भुकम्प धक्का महशुस भएको हुन सक्ने केन्द्रले जनाएको छ ।

काठमाडौं, अर्घाखाँची, पाल्पा लगायतका स्थानीयले पनि धक्का महशुस भएको खबर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

यो समाचार तयार पार्दा सम्म क्षेतिको विरण भने आएको छैन ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : १० बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा