२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

बाजुरामा निजी बिद्यालयद्वारा खेलकुद सप्ताह सञ्चालन



बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको कन्वर्स एकेडेमी विद्यालयले आज देखि खेल सप्ताह सञ्चालन गरेका छन ।

स्वास्थ्यका लागि खेल राष्ट्रको लागि खेल भने मुल नाराका साथ आज एक कार्यक्रमका विच खेलकुद सप्ताह शरु गरिएको छ ।

विद्यार्थीहरूको चौतर्फी विकास होस भन्ने उदेश्य र खेलकुदको संरक्षण तथा सम्बर्धनकालागि विद्यालयले स्थानीय खेल सप्ताह कार्यक्रम को आयोजना गरेको स्थानीय कन्वर्स एकेडेमी विद्यालयका प्रधानाध्यापक गोविन्दराज जोसीले बताए ।

आज देखी सुरू भएको खेलमा भलिवल,फुटवल,रिले दौड लगाएका खेल सञ्चालन खेलाईने प्रअ जोसिले बताए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ०९ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको