८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोनाबाट बाँकेमा थप एक महिलाको मृत्यु



नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेकी थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बाँके कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ बर्षीया महिलाको मृत्यु भएको हो ।

गत माघ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएको ती महिलालाई सोही दिन साँझ साढे ५ बजेबाट भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना उपचारका लागि अपनाउनुपर्ने सबै किसिमको उपचार गर्दासमेत उनको शनिवार अपरान्ह ४ बजेर १८ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

त्तज मृत्यु भए सँगै कोरोना संक्रमणबाट बाँकेमा मृतकको संख्या ५४ पुगेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ५ : १५ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ