१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बलिउड अभिनेता राजिव कपुरको निधन



मुम्बई । बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाई राजीव कपुरको मंगलवार निधन भएको छ ।

राजीवले ‘राम तेरी गंगा मैली’ लगायत दर्जनौ फिल्ममा अभिनय गरेका छन् ।

अभिनेता ऋषि कपुरकी श्रीमती नितु कपुरले सामाजिक सञ्जाल मार्फत राजीवको निधन भएको पुष्टि गरेकी छिन् ।

उनको ह्दयघातले निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

ह्दयघात भए लगत्तै उनका भाई रणधिरले अस्पताल लिएर गएका थिए । अस्पताल पुगे लगत्तै डक्टरले उनलाई मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ३ : १३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले