२० मंसिर २०८२, शनिबार | December 6, 2025

बढ्यो ग्याँस, पेट्रोल, डिजल र मट्टितेलको मुल्य



बुटवल । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको एकैपटक मूल्य बढाएको हो।

निगमले आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। ग्याँसको बढेको मुल्य एक हजार चार सय रुपैयाँ पुगेको छ ।

नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पर्ने छ।

यस पटक निगमले हवाई इनधनको मूल्य भने यबढाएको छैन ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य समायोजन गरिएको भन्दै निगमले मूल्य नबढाए पाक्षिक रुपमा ९७।७५ करोड घाटा हुने जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ०२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय