१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आज जनयुद्ध दिवस, नेकपा प्रचण्ड–नेपाल पक्ष लगाएत सबै पूर्वमाओवादीहरुले देशभर जनयुद्ध दिवस मनाउँदै



काठमाडौं । आज २६ औं जनयुद्ध दिवस, नेकपा प्रचण्ड–नेपाल पक्षले आज शनिवार देशभर जनयुद्ध दिवस मनाउँदैछ ।

जनयुद्ध दिवसको अवसरमा आज बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरणमा आज जनयुद्ध दिवस मनाउन लागिएको नेकपा प्रचण्ड–नेपाल पक्षले जनाएको छ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने भएका छन भने अर्का अध्यक्ष माधव नेपाल काठमाडौ बाहिर रहेकोले जिल्लाकै कार्यक्रममा सहभागी हुने नेकपा स्रोतले जनाएको छ ।

नेकपा प्रचण्ड–नेपाल पक्षले सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न यसअघि नै सर्कुलर गरेको छ ।

यस्तै अन्य पूर्वमाओवादीहरुले पनि विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउदैछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : १९ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क