२४ आश्विन २०८३, शनिबार | October 10, 2026

नेकपा ओली पक्षको बुटवलमा सभा सुरु, ठूलो संख्याको उपस्थितीले बुटवलको ट्राफिक अस्तव्यस्त



बुटवल । नेकपा ओली पक्षको लुम्बिनी प्रदेश स्तरको जनसभा बुटवलमा सुरु भएको छ । जनसभाका लागि प्रदेशका १२ जिल्लाबाट बुटवलमा उतारिएका कार्यकर्ताहरुले अहिले बुटवलका राजमार्गमा प्रदर्शन गरिरहेका छन् । सभास्थलमा जुलुस प्रवेश गनू अघि नै सभा स्थल भरिएको छ ।

११ बजेबाट सभा सुरु गर्ने पार्टीले घोषणा गरेपनि अहिले सम्म कार्यक्रममा मुख्य वक्ता प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम स्थलमा पुगेका छैनन । ओली सभास्थल पुग्नु अगावै सभा सुरु गरिएको छ । प्रदेशका बिभिन्न जिल्लाका नेताहरुले सभालाई समबोधन गरिरहेका छन् ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  २ : २९ बजे

इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको

अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन