१ पुस २०८२, मंगलबार | December 16, 2025

आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलायो आयोगले



काठमाडौं । निर्वाचन आचार संहिताबारे छफलफल गर्न निर्वाचन आयोगले आज सबै राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।

सरकारले तोकेको आगामी बैशाख १७ र २७ गते गर्ने भनेको चुनावका लागि तयार आचारसंहिताबारे आयोगले बिहान ११ बजे छलफलको आयोजना गरेको हो ।

आफुले तयार पारेको  निर्वाचन आचारसंहिताको मस्यौदाबारे छलफल गर्न लागेको आयोगले जनाएको छ । छलफलमा आचारसंहिताबारे दलहरूको राय लिइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले वनाएका छन् ।

छलफलमा नेकपाका दुवै समुह, नेपाली काँग्रेस लगायतका सबै पार्टीका प्रमुखहरूलाई बोलाइएको छ । छलफलपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले नेकपाको आधिकारिकताबारे निर्णय गर्न भने अझै सकेको छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : १६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज