४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रपति, उपराष्ट्रपतिले गरे वसन्त श्रवण (फोटो फिचर)



काठमाडौं । श्रीपञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारको नासलचोकमा परम्परानुसार विधिपूर्वक वसन्त श्रवण गरेकी छन्।

हरेक वर्ष हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने प्रचलन रहेकोमा लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ ।

हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो ।

वसन्त श्रवणअघि राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो। वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली लगायतको सहभागिता थियो ।

तस्बिर – प्रधानमन्त्रीको सचिवालय

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको