८ चैत्र २०८२, आइतबार | March 23, 2026

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन सुरु



काठमाडौं । नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।

‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित पत्रकारहरुको छाता संगठन महासंघको महाधिवेशन सुरु भएको हो ।

राष्ट्रिय सभागृहमा आयोजित महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गरेका छन् । उदघाटन सत्र सकिएसँगै सुरु हुने बन्दसत्रमा महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गरेका प्रतिवेदनहरु सुझाव/परिमार्जनसहित पारित हुनेछन् ।

महासंघको नयाँ कार्यसमितिका लागि एक महिनाभित्र निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : २४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय