२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

करिना कपुर दोस्रो सन्तानकी आमा बनिन



एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर र सेफ अली खान दोस्रो पटक बाबु-आमा बनेका छन् ।

करिना कपुरले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छिन् ।

भारतीय मिडियाहरुमा आएका खबर अनुसार करिनाले गएराति मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा छोरा जन्माएकी हुन् । उनलाई राति नै अस्पताल भर्ना गरिएको थियो ।

२०१२ मा बिहे गरेका करिना र सेफ अली खानका पहिलो छोरा तैमुर अलि खान २०१६ मा जन्मिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : २२ बजे

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम