१ पुस २०८२, मंगलबार | December 16, 2025

विप्लव नेकपाका नेता बाँस्तोला सर्वोच्चको रिहा आदेश लगत्तै पुनः पक्राऊ



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै सरकारले पुनः पक्राउ गरेको छ ।

सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण विरुद्धको रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतपरिसरबाट बाँस्तोलालाई पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले बन्दी प्रत्यक्षीकरण विरुद्धको रिट दायर गरेकी थिइन ।

बाँस्कोटालाई प्रहरीले ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट गत पुष २९ गते पक्राउ गरेको थियो । त्यसयता पटकपटक सर्वोच्चले रिहाको आदेश दिए पनि प्रहरीले पक्राउ गर्दै आएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ५ : २० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज