१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सर्वोच्चको फैसलाले ओली पक्षमा सन्नटा, शंकर पोखरेल भन्छन्, ‘अस्थिरताको खेल सुरू भयो’



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने ऐतिहासिक फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा सन्नाटा छाएक‍ो छ ।

फैसलाबारे ओली नेकपाल  औपचारिक प्रतिक्रिया दिएको छैन । तर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरले भने सर्वोच्चको फैसलाले देशमा झन बढी  अस्थिरता निम्तिने जिकिर गरेकाछन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै पोखरेलले भनेका छन्, ‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।’

फैसलाबारे छनक पाएका प्रधानमन्त्री ओली स्वयंले विराटनगरबाट फैसला विरूद्ध आन्दोलन गर्ने बताए पनि अन्य नेताहरूले भने पुनर्स्थापना हुनै नसक्ने तर्क गर्दै आएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ९ : २४ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै