५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बालीका रोग किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी



बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजनामा बालीका रोग किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशमा रहेका कृषि ज्ञान केन्द्र, कृषि तथा पशुपंक्षि एकिकृत कार्यालय र स्थानिय तहमा रहेको कृषि विकास शाखाका कृषि प्राविधिकहरुको सहभागीतामा बुटवलमा गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम भैरहवाका बरिष्ठ बैज्ञानिक विनिता शर्मा, प्लान्ट क्वारेन्टाईन कार्यालय बेलहिया प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत कुलदिप घिमिरे, कृषि विकास निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी, गो कृषि कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक विक्रम नेपालीले कार्यपत्र प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ बालीविकास अधिकृत राम गोविन्द आर्याल, बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि प्रसार अधिकृत अनिल कुमार बानिया, कृषि प्रसार अधिकृत आशा भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ४१ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८