२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

काठमाडौंको ताराकेश्वरमा फेरि देखियो बर्डफ्लु



काठमाडौं । काठमाडौंमा फेरि बर्ड फ्लु देखिएको छ ।

काठमाडौंको ताराकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको पशुसेवा विभागले जनाएको छ ।

तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटस्थित कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि बिहीबार मात्रै ताराकेश्वरमा १२ हजार बढी कुखुरा नष्ट गरिएको विभागले जनाएको छ।

ताराकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो । त्यतिबेला नियन्त्रणमा आएपनि अहिले सोही क्षेत्रमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ५० बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि