३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

मेचिमहाकाली बुहारी संयुक्त आवाजद्धारा गहते माविमा स्टेशनरी वितरण तथा अक्षयकोष स्थापना



बुटवल । मेचिमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा, रूपन्देही र कपिलबस्तु शाखाको आयोजानमा पाल्पा जिल्लाको रैनादेबी छहरा गाँउपालिकामा वडा न. ७ मा रहेको गहते मा.बि. मा स्टेशनरी वितरण गरिएको छ ।

नेपाल राष्ट्र बैंका पूर्व गभर्नर , अर्थबिद् डा. चिरन्जिबी नेपाल को प्रमुख सहभागीतामा विदालयमा रहेका १ सय ४० जना विद्यार्थीहरुलाई विद्यालय ब्याग, स्टेशनरी विवरण गरिएको हो ।

उक्त कार्यक्रममा साथै बाल यौन हिंसा सम्बन्धी सचेतना मुलक कार्यक्रम समेत आयोजना गरी मेची महकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिईन ।

कार्यक्रममा संस्थाको कपिलबस्तु संयोजक चन्द्रा अर्याल को संयोजकत्वमा भएको थियो भने कार्यक्रमको उदेश्यमाथि कपिलबस्तु सह संयोजक दिना सुबेदि प्रकाश पारेकी थिईन । ५० वटा ब्याग तिनाउ विकास बैंकले सौजन्य गरेको थियो ।

सोही कार्यक्रमा लुम्बिनी प्रदेश संयोजक लता खड्काले आफ्ना आमा बुवाको नाममा १ लाख रुपैयाँको ‘ नारायण राधा खड्का मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश अक्षय कोष ’ समेत स्थापना गरिन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ८ : २९ बजे

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज