५ पुस २०८२, शनिबार | December 20, 2025

सैनामैनामा २ वटा मोटरसाईकलले एउटै साईकललाई ठक्कर दिँदा साईकल यात्रीको घटनास्थल मै मृत्यु



बुटवल । रुपन्देहीको सैनामैनामा दुईवटा मोटरसाईकलले एउटै साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्रीको ज्यान गएको छ । पश्चिमबाट बुटवल तर्फ आउँदै गरेको दुईवटा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

लु ४५ प ४७९१ नम्बरको मोटरसाईकलले सैनामैना १ वर्मा चौकमा सडक किनारमा साईकल चलाईरहेका यात्रुलाई ठक्कर दिएर लडाएको र सोहि सडकमा लडेका ब्यक्तिलाई पुनः तिब्र गतिमा आएको लु १५ प ५५६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार घाईते भएका मोटरसाईकल चालक र त्यसमा सवार अन्य घाईतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको