२० श्रावण २०८३, बुधबार | August 5, 2026

शान्ति समाज रूपन्देही शाखा पुनः उत्कृष्ट



बुटवल । मानव अधिकार तथा शान्ति समाज नेपालको रूपन्देही जिल्ला शाखा यसपटक पनि उत्कृष्ट बन्न सफल भएको छ ।

देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै पोखरामा आयोजित २३ औं राष्ट्रिय परिषद् बैठकमा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले रूपन्देही सभापति डिपि खनाललाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान प्रदान गरे ।

सम्मान ग्रहणपछि सभापति खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताए । रूपन्देही शाखा यसअघि पनि दाङमा सम्पन्न २२ औं राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : १६ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर