३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

‘बिपिडब्लु’ बुटवलको रक्तदान सम्पन्न



बुटवल । बिजनेस एण्ड प्रोफेसनल विमेन, (बिपिडब्लु) बुटवलको आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही अध्यक्ष प्रेमलाल उदासको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ युनिट रगत संकलन भएको र रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोग रहेको कार्यक्रम सम्योजक तथा सस्थाका उपाध्यक्ष सुस्मा केसीले जानकारी दिइन ।

स्थापना भएको एक वर्ष नपुग्दै विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको यस सस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको दिन फागुन २४ गते अंग्रेजलाई परास्थ गरेको स्थान बुटवलको जितगढी किल्लामा साझ ६ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको रहेको बिजनेस एण्ड प्रोफेसनल विमेन, (बिपिडब्लु) बुटवलकी अध्यक्ष एक्कु कुमारी थापाले जानकारी दिइन ।

बुटवलमा रहेका २६ जना उद्देमी महिलाहरु आबद्ध रहेको यस सस्थामा थप उद्देमी महिलाहरुलाइ समाबेश गर्ने उद्धेश्य रहेको थापाले बताइन । कार्यक्रम सस्थाकी सचिव सुवेक्क्षा पन्थीको संचालकमा सप्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ४८ बजे

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज