१० चैत्र २०८२, मंगलबार | March 24, 2026

ओली पक्षका सांसदहरुको बैठक बालुवाटारमा बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक समयमा सुरु नभएको भन्दै संसदबाट बाहिरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आपुपक्षका सांसदहरुलाई आकस्मिक छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

सर्वोच्च अदालतको फैसला र संसदमा निभाउनुपर्ने भूमिकाका बिषयमा छलफल गर्न सांसदहरुलाई बोलाईएको ओलीले नियुक्त गरेका ओली पक्षको संसदीयदलका सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । सर्वोच्च अदालतले नेकपाको एकता प्रक्रियालाई नै अस्विकार गर्ने गरि फैसला गरेपछि तत् सम्बन्धमा छलफल गर्न बैठक बोलाईएको सचेतक भट्टराईले बताए ।

संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली संसद बैठक छाडेर बालुवाटार फर्किएका थिए । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : २३ बजे

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच