१० चैत्र २०८२, मंगलबार | March 24, 2026

दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

ना४ख ९०१६ नम्बरको बससँग भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका ८ निम्बुखुटीका ३० वर्षीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापा भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । प्रकाशको लमही अस्प्तालमा र तिलकको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना आइतबार राति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १० : १० बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने