७ आश्विन २०८३, बुधबार | September 23, 2026

रूरू मिलन केन्द्रको साधारणसभा तथा बनभोज सम्पन्न



बुटवल । रूरू मिलन केन्द्र नेपाल बुटवलको साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

रुरु मिलन केन्द्र नेपालका अध्यक्ष जमुना सुवेदी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी तिलकराम आचार्यले केन्द्रले सकारात्मक काम गरिरहेको बताए ।

उनले समाजले रुरु र रुपन्देहीलाइ जोड्ने काम गर्नुपर्ने बताए । कार्यक्रममा अध्यक्ष सुबेदीको बार्षिक प्रतिबेदन, सचिव अनुपमा श्रेष्ठको प्रतिबेदन र कोषाध्यक्ष कुसुम पौडेलको आर्थिक प्रतिबेदन पारित गरिएको छ ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार ऋषिराम भण्डारी, संस्थापक अध्यक्ष राधा ज्ञवाली, प्रेस सल्लाहकार कपिल ज्ञवाली लगायतले बोलेका थिए ।

साथै फुलबारीमा भएको कार्यक्रममा बनभोज समेत गरिएको कार्यक्रम संयाेजक कल्पना जोशीले बताइन । केन्द्रले कोरोनाका बेला क्वारेन्टाईनमा रहेकालाई आयुर्वेदिक औषधी वितरण, बाढी तथा पहिरो पिडित मानिसलाई खाद्यान्न तथा आर्थिक सहयोग, रक्तदान, मास्क वितरण, क्यालेन्डर बिमोचन लगायतका सामाजिक कार्य गरिरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : २९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११