११ भदौ २०८३, बिहिबार | August 27, 2026

यसवर्षको एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म



काठमाडौं । २००७७ सालको एसईई परीक्षा जेठमा हुनेभएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा लिने निर्णय गरेको हो ।

एसईईं परीक्षा चैत्रमै हुनुपर्ने भएपनि गतवर्षको चैत्रमा कोरोना भाइरसको महामारीका कारण परीक्षा हुननसकेपछि यो वर्ष पनि परीक्षा तालिका पछि सरेको हो । सरकारले यसवर्ष आमागी असार महिनाबाट नयाँ शैक्षिक सत्र लागु गर्दैछ । यसअघि एसईई परीक्षा सम्पन्न हुनेगरी कार्यतालिका बनाइएको बोर्डले जनाएको छ ।

यसवर्षको एसईई परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डले नै भएको छ । गत २६ मा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय परीक्षा बोर्डले नै एसईई परीक्षा लिने निर्णय गरेको थियो । प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने निर्णय मन्त्रिपरिषदले गरेको थियो । यद्यपी एसईईको व्यवस्थापन, सञ्चालन, अनुगमन र उत्तरपुस्तिका खरिदका काम प्रदेश सरकारको जिम्मामा रहेको छ । संविधानअनुसार माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई रहेको छ भने कक्षा १० को परीक्षालाई प्रदेश सरकार मातहत राखिएको छ । तर, स्पष्ट कानुन बन्न नसक्दा यसवर्ष पनि राष्ट्रिय स्तरमै एसईई लिन थालिएको हो ।

कोरोना महामारीका कारण परीक्षा लिन नपाएपछि गत वर्ष विद्यालयहरुले आन्तरिक ग्रेड मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशित भएको थियो ।

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : १६ बजे

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा

लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०