२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सिंहदरबारमा जसपा संसदीय दलको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ ।

जसपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा सुरु भएको बैठकमा संसदीय दलको विधान पारित, दलको नेता चयन र सत्ता समिकरणका विषयमा छलफल हुने बताइएको छ ।

गत बैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच पार्टी एकीकरण भएपनि संसदीय दलको एकीकरण भएको थिएन । यो बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।
यससँगै सत्ता समिकरणमा निर्णायक देखिएको जसपाले सत्तारुढ एमाले र विपक्षी कांग्रेस एवं माओवादी केन्द्रसँग सत्ता समिकरणबारे पनि निरन्तर छलफल गरिरहेको छ । जसपाले आफ्ना मागलाई जसले पुरा गर्छ उसैसँग सत्तासहकार्य गर्ने जनाइसकेको छ । जसपाभित्र पूर्व राजपा पक्षधर महन्थ ठाकुर र राजेन्द्र महोतोहरु हावी भएका छन् । पूर्व समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीाई साथ दिनै नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : १३ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी