१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि बुटवलमा प्रदेश स्तरीय विशेष ओलम्पिक हुने



बुटवल । सुस्तमनःस्थिति बाल विद्या मन्दिर(बौद्धीक अपाङ्गता भएका वालवालिकाहरुको सेवा केन्द्र) को आयोजनामा बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुको लागि प्रदेशस्तरिय खेलकुद कार्यक्रम बुटवलमा हुने भएको छ ।

बौदिक अपाङ्गता भएका वालवालिकाहरुका लागि उनीहरुको अन्तर निहत प्रतिभा वाहीर ल्याउने उदेश्यका साथ सामाजिक विकास मन्त्रालयकोृ सहयोगमा फागुन २९ गते (भोली) शनिबार सिद्धेश्वरी खेल मैदानमा विशेष ओलम्पिक हुने छ ।

उक्त प्रतियोगीतामा प्रदेशका विभिन्न जिल्लाबाट १ सय २१ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको सहभागीता हुने सुस्तमनस्थित बाल विद्या मन्दिर बुटवलका अध्यक्ष लोकनाथ भुषालले जानकारी दिए । प्रतियोगीतामा ५ बर्ष उमेर देखि ३० बर्ष उमेर सम्मका खेलाडीहरु सहभागी हुने छन् ।

जुन प्रतियोगीतमा प्रशिक्षकको रुपमा काठमाडौं, चितवनबाट समेत सहभागीता हुने अध्यक्ष भुषालले जानकारी दिए । प्रतियोगीतामा ५० मिटर, १००, २००, मिटर दौड, लङ्ग जम्प, हाई जम्प, स्ट्यान्डीङ्ग जम्प, रिले दौडे, सटपट, थ्रो पुर्ण अशक्त का लागि छात्र छत्राका विचमा सामुहिक प्रतियोगीता समेत हुने छन् । शनिवार बिहान ८ बजे देखि साँझ सम्म आयोजना हुने र प्रतियोगीतामा उत्कृष्ठ विद्यार्थीहरुलाई विशेष पुरस्कार समेत व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ०० बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण